प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

भू तथा जलाधार व्‍यवस्थापन कार्यालय

ओखलढुङा, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

रणनीतिहरु

  •  नदि प्रणाली तथा जलाधार क्षेत्रलाई नै व्यवस्थापन इकाई बनाई योजना तर्जुमा र कार्यान्वायन गर्ने l 
  • सहभागितात्मक, सहकार्य र समन्वयात्मक रुपमा कार्यक्रम संचालन गर्ने l 
  • जलाधारिय सुशासन (भू क्षमताको आधारमा भू उपयोग, पहिरो, पानिमुल) प्रबर्धन गर्ने l
  • उपल्लो र तल्लो तटीय क्षेत्रविचको अन्तरसम्बन्ध लाइ सम्बोधन गर्ने l